सुरक्षाको ग्यारेन्टी हुने क्षेत्रको व्यवसाय फस्टाउंछ व्यवसायीहरु

बुटवल, १७ माघ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँको व्यवसाय प्रवद्र्धन हुने व्यवसायीहरुले बताएका छन् । शान्ति सुरक्षाको प्रत्याभूतीनुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई...

तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता

बुटवल,१७ माघ । रुपन्देहीको तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल...

नेकपा सरकारको विकासको नयाँ मोडल ः निर्माणाधीन आयोजनाको पुन ः शिलन्यास...

बनिरहेको पुल पुन ः शिलान्यास गरेर गुटभेला गर्न खोजेको भन्दै रोल्पामा विरोध बुटवल,१७ माघ । समृद्ध नेपाली खुसी नेपालीको नारा अगाडी सारेको केपी शर्मा...

देशभरका क्रसर तथा खानी उद्योगि व्यवसायी बुटवलमा,राज्य र निजी क्षेत्रबीच हातेमालो...

बुटवल,१६ माघ । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ । सातौ वार्षिक...

ताजा जनादेश नै अहिलेको निकास–राप्रपा वरिष्ठ नेता बोहोरा

बुटवल,१६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताएका छन् । प्रधानमन्त्री...

बाँकेमा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा एक दिनका लागि बन्द नेपालगञ्ज,१६ माघ । बाँकेस्थित बैजनाथ गाउँपालिकामा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ...

आज शहीद दिवस ः विविध कार्यक्रम गरी मनाइदै

काठमाण्डौ,१६ माघ । आज माघ १६ गते, शहीद दिवस विविध कार्यक्रम गरी मनाइदै छ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति...

लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्रीलाई अदालतको आदेश

काठमाडौं, १५ माघ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको...

ओलीको किल्ला बुटवलमा प्रचण्ड माधव समूहको धावा ,४४१ मा बहुमत जता...

बुटवल,१५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी...

अवैध सुन र १७ लाख बढी रकम सहित डोटीमा एक जना...

डोटी,१५ माघ । डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज...

लोकप्रिय समाचार