लुम्बिनी प्रदेश

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज,२१ पुस । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना...

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा एक नेपाली घाइते

कञ्चनपुर,२१ पुस । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । घाइते हुनेमा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय...

रुपन्देहीमा थप २२ जनामा कोरोना संक्रमण, ८ जना डिस्चार्ज

बुटवल,२० पुस । रुपन्देहीमा सोमबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १७ पुरुष र ५ महिला गरी २२...

पश्चिम नेपाल विकास ट्रष्टद्धारा नगद सहयोग

बुटवल, २० पुस । पश्चिम नेपाल विकास ट्रष्टले विभिन्न स्वस्थ्य समस्या भएकालाई नगद सहयोग प्रदान गरेको छ । किडनीको समस्याबाट पीडित ४० बर्षे दिपक...

मिक्सचरको ठक्करबाट बुटवलमा एक मोटरसाइकल चालकको मृत्यु

बुटवल,२० पुस । मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा बुटवलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका ४ का २०बर्षीय सरोज भण्डारी रहेका...

प्रदेश उद्योग बाणिज्य संघमा रुपन्देहीकै दुई जनाको उम्मेदवारी

बुटवल,२० पुस । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको २५ पुसमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुरेन्द्र प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद शर्माको उम्मेदवारी परेको...

खोरेत रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण गोष्ठी

बुटवल,२० पुस । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ...

संसद विघटन अलोकतान्त्रिक र अराजनीतिक ः नागरिक अगुवा

बुटवल,२० पुस राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् । आफैले बनाएको संविधानको खिलापमा...

रुपन्देहीको तिलोत्तमामा ट्राम रेलवेको डिपिआर सुरु

बुटवल,१९ पुस । रुपन्देहीको तिलोत्तमामा नेपाल मै पहिलो ट्राम रेल सञ्चालनका लागि डिपिआर तयार पार्ने कार्य सुरु भएको छ । निजि क्षेत्रबाट सञ्चालन गर्न लागिएको...

बुटवलमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल,१९ पुस । रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–३ का ६६ वर्षीय पुरुष रहेका छन्...

लोकप्रिय समाचार