मुलुकमा फेरी एक पटक क्रान्ति गर्नुपर्ने अवस्था आयो ः प्रचण्ड
क्रान्तिका लागि तयार रहन अपील
बुटवल, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरी एक पटक...
चौथो रबि किरण भलिवलको उपाधी मणिमुकुण्दलाई
बुटवल,२७ फागुन ।
जनआस्था पृथ्वी क्लव,कञ्चन ४,रुपन्देहीको आयोजनामा सञ्चालित चौथो रबि किरण भलिवल प्रतियोगिताको उपाधी मणिमुकुण्द भलिवल क्लव,तिलोत्तमाले हात पारेको छ ।
मणिमुकुण्दले इभालुएसन ...
रुपन्देहीको गैडहवाका दिनेश लोधको हत्या यौन सम्बन्धका कारण ः प्रहरी
बुटवल,२७ फागुन ।
रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्याको कारण यौन सम्बन्ध भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
हत्या आरोपमा पक्राउ परेका...
बुटवलमा होटेल दा फ्लामिंगो सञ्चालनमा
बुटवल, २७ फागुन ।
बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’ सञ्चालनमा आएको छ ।
‘तपाईको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा...
श्रवण दृष्टिविहिन परियोजानको विषयमा अभिमुखिकरण
बुटवल,२७ फागुन ।
नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजानमा जिल्लामा सञ्चालन भएको ‘श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाथ्य जिवन परियोजना’को विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न...
शुद्धोधनमा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न
बुटवल,२७ फागुन ।
रुपन्देहीको शुद्धोधन–६ गुरौली स्थित नागेश्वर दर्शन धाम समिती द्वारा शिवरात्रिको अवसरमा बुधबार दाता सम्मान तथा धार्मिक सभा कार्यक्रम सम्पन्न भएको छ...
सर्वोच्चको फैसला प्रभाव प्रदेशसम्म,लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समिकरणको प्रयास,कांग्रेसद्धारा वार्ता...
बुटवल,२६ फागुन ।
सर्वोच्च अदालतको निर्णयका कारण मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशहरुमा समेत देखिन सुरु भएको छ ।
मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै सात...
बुटवलका पाँच सहित रुपन्देहीमा थप १३ जनामा कोरोना संक्रमण
बुटवल,२५ फागुन ।
बुटवलका पाँच सहित रुपन्देहीमा मंगलबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा ७ पुरुष र...
लहरो तान्दा पहरो थर्कियो ः सन्ध्या तिवारीको ‘एमाले’ खोसियो, गोपाल किरातीको...
काठमाडौं,२५ फागुन ।
निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ ।
सर्वोच्च अदालतले...
राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २८ देखि बुटवलमा...
बुटवल,२५ फागुन ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ ।
फागुन २८,२९ र चैत १ गते बुटवलमा हुने महाधिवेशनको...




