रूपन्देही सुपरलिगः बुटवल राइनोजमाथि खुकुरीकाे सानदार जित
भैरहवा,२६ बैशाख ।
बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी रुपन्देही सुपरलिग अन्तर्गत ए डिभिजनको शनिबारको खेलमा लुम्बिनी...
दाङमा बन्चरो प्रहारबाट एक पुरूषको हत्या
दाङ २६ वैशाख ।
दाङको राजपुर गाउँपालिका–४ फोहोराका ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।
सामुदायिक वनमा काठ...
सासुको हत्या आरोपमा बुहारी पक्राउ
प्यूठान,२५ बैशाख ।
सासुको हत्या गरेको आरोपमा प्यूठानबाट बुहारी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जिल्लाकाे स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्क बस्ने ३२ बर्षिय चेती...
बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको प्रदर्शन
अरिङ्गालकाे गाेलामा हात नहाल्न बालेन सरकारलाई चेतावनी
बुटवल,२४ बैशाख ।
बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी...
बुटवल उपमहानगरपालिकामा ग्राफिक डिजाईनिङ,एकाउन्टिङ तथा अफिस टुल्स सम्बन्धी तालिम शुभारम्भ
बुटवल,२३ बैशाख ।
बुटवल उपमहानगरपालिकाले युवा लक्षित रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक डिजाईनिङ,एकाउन्टिङ तथा अफिस टुल्स सम्बन्धी तालिमको औपचारिक शुभारम्भ गरेको छ ।
तालिमको बुधबार...
राष्ट्रिय जनमुक्ति पार्टीले सरकारकाे काम कारबाही सुक्ष्म ढंगले नियालीरहेकाे छ :...
सय दिन पुगेपछि मात्रै सरकार बारे धारणा सार्वजनिक गर्ने
बुटवल,२३ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव बहादुर थापा सुर्यवंशीले पार्टीले बालेन्द्र शाह नेतृत्वको...
भैरहवा स्थित रोयल कालिङ्गा क्यासिनोबाट जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ
बुटवल,२३ बैशाख ।
रुपन्देहीकाे भैरहवा स्थित क्यासिनोभित्र जुवा खेल्दै गरेका १९ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा...
रूपन्देहीको घमाहा खोलाको पुल भासियो, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह
बुटवल,२२ बैशाख ।
पूर्ब पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका–५ मा पर्ने पुल भासिएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय,बुटवलका...
रूपन्देहीका सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूले बैशाख २४ गते बुटवलमा बृहत...
बुटवल,२२ बैशाख ।
रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूले यही बैशाख २४ गते बिहीबार बुटवलमा बृहत जनप्रदर्शन गर्ने तयारी गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष...














