कांग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने, नेतृत्व चयन पनि मंगलबारै

काठमाडौँ,२८ पुस । राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा...

काँग्रेस पनि बदलिन्छ र अब देश पनि बदल्छौँ : महामन्त्री शर्मा

काठमाडौँ,२७ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब काँग्रेस बदलिने र देश पनि बदल्ने बताएका छन् । काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री...

कांग्रेस विशेष महाधिवेशन : ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि सहभागी

काठमाडौं,२७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री...

राष्ट्रिय जनमुक्ति पार्टीले डिके बुद्धिष्टलाई भावी राष्ट्रपतिकाे रूपमा अगाडि सार्ने

काठमाडौं,२७ पुस । राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको भावी राष्ट्रपतिको रूपमा देव कुमार लामा (डिके बुध्दिष्ट) को नाम प्रस्ताव गर्ने निर्णय गरेको छ । राजधानी काठमाडौंमा जारी...

पृथ्वी जयन्ती : राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति...

आजको मौसम : तराईका जिल्लामा हुस्सु्/कुहिरो

काठमाडौँ,२६ पुस । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान...

बसले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु

काठमाडौँ,२५ पुस । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले ठक्कर दिँदा एक स्कुटर चालक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक कागेश्वरी...

शंखरापुर बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

काठमाडौँ,२४ पुस । काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी बुधबार चार...

१ लाख ३३ हजार बढी निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं,२४ पुस । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार बढी निर्वाचन प्रहरीका लागि भर्ना खुलेको छ । नेपाल प्रहरी...

विज्ञापन प्रकाशनमा अनियमिता गरेको आराेपमा गाउँपालिका अध्यक्ष र विज्ञापन एजेन्सीसहित चार...

काठमाडौँ,२४ पुस । सुचना प्रकाशनमा अनियमिता गरेको आराेपमा पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । साेही आराेपमा...

लोकप्रिय समाचार