आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

काठमाण्डौ,१९ माघ । कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो...

रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु

काठमाण्डौ,१९ माघ । रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा...

आज शहीद दिवस ः विविध कार्यक्रम गरी मनाइदै

काठमाण्डौ,१६ माघ । आज माघ १६ गते, शहीद दिवस विविध कार्यक्रम गरी मनाइदै छ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति...

लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्रीलाई अदालतको आदेश

काठमाडौं, १५ माघ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको...

आजदेखि श्रीस्वस्थानी व्रत एवम् माघस्नान सुरु

काठमाण्डौ,१५ माघ । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि...

वैज्ञानिक वनबाहेकका काठको बिक्रीवितरण र ओसारपसार खुला

काठमाडौँ,१४ माघ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार सरकारले फुकुवा गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सरकारी,...

आजदेखि कोरोनाविरुद्धको खोप अभियान, पहिलो चरणमा चार लाख ३० हजारलाई...

काठमाण्डौ,१४ माघ । आजदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य तथा...

काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटनाहुँदा चालक र सह–चालकको मृत्यु

काठमाण्डौ,१४ माघ । काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा ट्रक चालक र सहचालकको मृत्यु भएको छ । थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१...

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस

काठमाडौँ,१३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलनरत...

संसद विघटन बिरुद्ध कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा

काठमाडौँ,१३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेपाली कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसले...

लोकप्रिय समाचार