घरमा आगलागी हुंदा सल्यानमा आमा छोरीको मृत्यु,ग्यास चुलो लिक भएर आगलागी...
सल्यान,३० भदौ ।
घरमा सुतेको अवस्थामा आगलागी हुँदा सल्यानमा आमा छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका २ धामिढुंगाकी ३२ वर्षीया रेवती...
सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाकाे मृत्यु
रुकुम, २० भदौ ।
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता...
सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते, २ को अवस्था गम्भीर
सल्यान,१७ भदौ ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रुबाहक बस दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै...
सल्यानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु,१६ जना घाइते
सल्यान,४ भदौ ।
सल्यानमा सोमबार दिउँसो भएको गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका – २ की ३६...
मुगुमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु
मुगु,३० साउन ।
मुगुमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ ।
मृत्यु हुनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना...
रुकुम पश्चिममा उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
रुकुम पश्चिम,१७ साउन ।
रुकुम पश्चिममा उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा...
रुकुमको बाँफीकोटमा पहिरोले दुई जनाको मृत्यु एक जना घाइते
रूकुम,१४ साउन ।
रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ बास्थलामा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया...
पहिरोले अबरुद्व सिद्धार्थ राजमार्ग सुचारु
बुटवल,१४ साउन ।
सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा...
आज पनि लुम्बिनी प्रदेश सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी...
काठमाण्डाै,१४ साउन ।
आज पनि लुम्बिनी प्रदेश सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार...
गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते
बुटवल,२१ असार ।
सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय...













