भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

बुटवल,१८ कार्तिक । गयराती गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते...

जाजरकोट भुकम्प : मृत्यु हुनेको संख्या १३७ पुग्यो

जाजरकोट,१८ कार्तिक । शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको...

प्रधानमन्त्री प्रचण्ड सेनाको मेडिकल टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा

काठमाण्डाै,१८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उनि जाजरकोट प्रस्थान गरेकाे...

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाण्डाै,१८ कार्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको छ । भुकम्पका...

सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनकाे असर न्यूनीकरणका लागि सहयोग गर्छाैँ :...

सोलुखुम्बु,१३ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उच्च हिमाली क्षेत्रको...

गठबन्धन भत्काउन अनेक कसरत भइरहेका छन् : प्रधानमन्त्री दाहाल

रूकुम पश्चिम,९ कार्तिक । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन्...

कुटपिटबाट सल्यानमा एक युवकको मृत्यु, एक जना पक्राउ

सल्यान,८ कार्तिक । सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानकाे पुरानछाँप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् । उनको सल्यानकाे बागचौर...

सल्यानमा बस दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु

सल्यान,२० असोज । सल्यानमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ । दाङ तुलसीपुरबाट सल्यानको...

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

रुकुमपश्चिम,१० असोज । वनको रुख फँडानी गरेको आरोपमा रुकुमपश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको...

सल्यानको कपुरकोटमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

सल्यान, ८ असोज । सल्यानको कपुरकोटमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना...

लोकप्रिय समाचार