पश्चिम नेपाल बस ब्यबसायी प्रालि साधारणसभा तथा अधिबेशनको तयारीमा
बुटवल, ८ चैत्र ।
नेपालकै ठुलो यातायात व्यवसायीहरुको संस्था पश्चिम
नेपाल बस ब्यबसायी प्रा.लि.बुटवलको चौथो बार्षिक साधारण सभा तथा दोश्रोअधिबेशन आगामी १६ र १७ गते...
लुम्बिनीमा आयाेजित विज्ञ समितिको कार्यशाला सकियो
लुम्बिनी,६ चैत ।
वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीन दिने कार्यशाला मंगलबार सकिएको...
बुटवलको निलकण्ठ बाबा धाममा सञ्चालित शिवशक्ति,११ अतिरुद्री,अचुतचण्डी महायाग ९४ दिनमा समापन
बुटवल,५ पुस ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा आजदेखि शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग ९४ दिनमा समापन भएको छ ।
महायागकाे आइतबार अपरान्ह...
लुम्बिनीमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला शुरु
लुम्बिनी, ४ चैत ।
बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आईतबारदेखि लुम्बिनीमा...
बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जनाको धम्मयात्रा शुरु
लुम्बिनी,३ चैत ।
बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका...
आजदेखि इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुरु
फाइल तस्बिर
काठमाण्डौ,२९ फागुन ।
इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने...
प्रदेश प्रमुख शेरचनद्वारा ग्याल्पो ल्होसारको शुभकामना
बुटवल,२८ फागुन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरेचनले सेर्पा समुदायको ऐतिहासिक पर्व २१५१ औं अवसरमा ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र, संघीयता,...
लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु
लुम्बिनी,२६ फागुन ।
बुाैद्धमार्गमा हिडने पहिलाे खुटकिलाेका रुपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षु का लागि शनिबार लुम्बिनीमा प्रबज्या कार्यक्रम गरिएकाे छ ।
मायादेवी मन्दिर परिसरमा...
महाशिवरात्रीमा सिद्वबाबामा ४० हजार बढी श्रद्वालु
पाल्पा,२६ फागुन ।
महाशिवरात्रीकाे अवसरमा पाल्पाको सिद्वबाबा मन्दिरमा ४० हजार भन्दा बढी श्रद्धालुहरुले पुजन गरेका छन् ।
मन्दिरमा भारतको गोरखपुर लगायतका स्थानबाट समेत श्रद्धालु भक्तजनहरु...
हंस कृति आश्रम बुटवलमा महाशिवरात्री महाेत्सव
बुटवल,२५ फागुन ।
शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ ।
शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको...














