लुम्बिनी भ्रमण गर्न बाैद्ध विद्वानहरूलाई उपाध्यक्ष डा.लामाकाे आग्रह

लुम्बिनी,२२ कार्तिक । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गरेका छन्...

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ,२२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।...

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

काठमाडौं,२२ कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...

राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौँ,१८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनिहरूले राष्ट्रपति भवनमा बिहान ११...

आज भाइटीका : उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौं,१८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...

आज कार्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं,१७ कार्तिकढ । आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका...

आज कार्तिक कृष्ण औँसी : धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीकाे पूजा...

काठमाडौं,१५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र...

म्यानमारका संस्कृतीमन्त्री यूटिन लुम्बिनी भ्रमणमा

लुम्बिनी,१४ कार्तिक । म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन ओलुयिनले बुधबार गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका बरिष्ठ...

यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ,१४ कार्तिक । यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार पर्व यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन शास्त्रसम्मत्...

मगर युवा संघ रूपन्देहीद्वारा बुटवलमा बलिहाङ तिहारकाे शुभकामना आदानप्रदान तथा देउसी...

बुटवल,१३ कार्तिक । पाल मगर युवा संघ जिल्ला समन्वय समिति रूपन्देहीद्वारा नेपालीहरूकाे दाेस्राे ठूलो चाड बलिहाङ तिहारकाे अवसरमा मंगलबार बुटवलमा देउसी भैलाे तथा शुभकामना आदानप्रदान...

लोकप्रिय समाचार