आजदेखि यमपञ्चक (तिहार) सुरु

काठमाडौं,१३ कार्तिक । नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र...

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौ,१२ कार्तिक । यस बर्षकाे भाइटीकाको साइत कार्तिक १८ गते आइतबार विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका...

काेषका पदाधिकारी र भुटान गृहमन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटघाट तथा छलफल

लुम्बिनी,७ कार्तिक । लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज...

राजकीय बुद्ध विहारमा तीन महिने बर्षावासको समापन

लुम्बिनी, १ कार्तिक । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने बर्षाबास तथा धार्मक अनुष्ठानको विहिबार समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका...

आजदेखि कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको पूजा गरिँदै

काठमाडौं,१ कार्तिक । कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने...

दशैँको अन्तिम दिन आज पनि टीका र जमरा लगाइदै

काठमाडौं,३० असाेज । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाइदैछ। सूर्योदय कालमा चतुर्दशी...

दसैँ बिदा सकियो,आजदेखि कार्यालय खुले

काठमाडौं,२९ असाेज । बडादसैँका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुलेका छन् । सरकारले दशैंको अवसरमा असोज २४ गते...

आजपनि दशैँको टीका लगाउने र आशीर्वाद लिनेक्रम जारी

काठमाडौँ,२८ असाेज । आज आश्विनशुक्ल द्वादशीका दिन, नवदुर्गाको प्रसादस्वरुप दशैँको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना...

दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी

काठमाडौँ,२७ असाेज । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आजपनि जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी...

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं,२६ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही...

लोकप्रिय समाचार