विजया दशमीकाे मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाएर...
काठमाडौँ,२६ असाेज ।
आज विजया दशमीकाे मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर...
संस्कृति संरक्षणका लागि पाल्पा जेसिजद्वारा तानसेनमा पिङ निर्माण
पाल्पा,२५ असाेज ।
परम्परागत संस्कृति संरक्षण गर्ने उदेश्यले पाल्पा जेसिजले जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । ...
नवरात्रकाे नवौँ दिन आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
काठमाडौँ,२५ असाेज ।
नवरात्रकाे नवौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात्...
गोरखाबाट ल्याएको फूलपाती काठमाण्डौको हनुमानढोकामा भित्राइयो
काठमाण्डौ,२४ असाेज ।
नवरात्रकाे साताै दिन आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्राइएको छ । आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती...
दशैकाे टीकाको साइत शनिबार बिहान ११:३६ बजे उत्तम
काठमाडौँ,२४ असाेज ।
यस वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार कोजाग्रत...
नवरात्रकाे साताै दिन आज फूलपाती भित्र्याइँदै
काठमाडौं,२४ असाेज ।
नवरात्रकाे साताै दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत...
नवरात्रकाे छैटौँ दिन आज कात्यायनीे देवीको पूजा गरिँदै
काठमाडौं,२३ असाेज ।
नवरात्रकाे छैटौँ दिन आज दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
नवरात्रको छैटौँ दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ,२२ असाेज ।
नवरात्रको छैटौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
छान्दोग्य श्रुतीका अनुसार...
नवरात्रकाे पाँचौँ दिन भए पनि आज कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
काठमाण्डौ,२१ असाेज ।
असोज शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधिअनुसार आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग...
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिँदै
काठमाडौं,२० असाेज ।
नवरात्रको चौथो दिन आज दशैँघर तथा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो...













