पोखरामा चोरी गरेर भागेका युवा-युवती बुटवलबाट पक्राउ
बुटवल,१४ माघ ।
पोखरा महानगरपालिका-८ सिर्जना चोक स्थित साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ...
पुर्ब राजा ज्ञानेन्द्र शाहद्वारा भैरहवाकाे बसडिलवा स्थित शिव मन्दिरमा पुजाआरधना,नागरिकहरूबाट स्वागत
बुटवल,१० माघ ।
पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार भैरहवाको बसडिलवा स्थित ऐतिहासिक शिव मन्दिरकाे दर्शन गर्नुका साथै पुजाआरधना गरेका छन् ।
बिगत एकहप्तादेखि रूपन्देहीको काेटिहवा स्थित...
पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार भैरहवाकाे बसडिलवा स्थित शिव मन्दिरकाे दर्शन...
बुटवल,९ माघ ।
केही दिनदेखि रूपन्देहीको काेटिहवा स्थित टाइगर रिसोर्टमा बस्दै आएका पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार भैरहवाको बसडिलवा रहेको शिव मन्दिरकाे दर्शन गर्ने भएका...
देवदह-लुम्बिनी बस सञ्चालन गर्ने तयारी
बुटवल,७ माघ ।
लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई...
चाडपर्वले सामाजिक सद्भावको निरन्तरता र अभिवृद्धिमा योगदान दिएका छन् : महासचिव...
बुटवल,१ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले नेपालीहरूका माैलिक चाडपर्वले सामाजिक सद्भावको निरन्तरता र अभिवृद्धिमा योगदान दिने विश्वास ब्यक्त गरेका छन् ।
"माघी" पर्व...
चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेलेका छन् : राष्ट्रपति पौडेल
काठमाडौँ,१ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिल्ने...
आज माघे संक्रान्ति पर्व मनाइदै, यस्तो छ धार्मिक महत्त्व
काठमाडौं,१ माघ ।
आज देशभर थारू,मगर समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने...
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक बिदा
बुटवल,२९ पुस ।
लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले साेमबार...
आजदेखि स्वस्थानी व्रतकथा सुरु
काठमाडौं,२९ पुस ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना गर्दैछन् ।
धेरैजसो महिलाहरु...
संसारका १० उत्कृष्ट गन्तव्यमा लुम्बिनी पनि
बुटवल,२८ पुस ।
संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पनि समावेश भएको छ । विश्वमै चर्चित खबर पत्रिका द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई...














