मलेसिया हिँडेका नेवानीका २ कर्मचारी एयरपोर्टबाट पक्राउ
काठमाडौं,१ भदौ ।
मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वायुसेवा निगमका कर्मचारीमा काठमाडौं महानगर २४,...
अधिवेशनको मितिलाई लिएर निर्माण व्यवसायी संघमा विवाद : कार्यवाहक अध्यक्षमाथि हातपात
बुटवल,३१ साउन ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनको मितिलाई लिएर भएको विवाद हातपातसम्म पुगेको छ ।
भैरहवास्थित संघको कार्यालयमा भएको बैठकका क्रममा विवाद भएपछि कार्यवाहक...
सीप बिनाको शिक्षा अधुरो : नगर प्रमुख पाण्डेय
बुटवल,२६ साउन ।
बुटवल उपमहानगरपालिकाकाे मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक्स डिजाइनिङ र बेसिक एकाउन्टिङ तथा अफिस टूल एवं विद्युतीय सवारीसाधन मर्मत सम्भार सम्बन्धि...
बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन प्रक्रिया अघि बढ्यो
बुटवल,२६ साउन ।
रुपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ ।
२०८२ साल वैशाख १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार...
गण्डकी प्रदेश सरकारले बनायो घरेलु मदिरा नियमावली, १८ वर्ष नपुगेकालाई बेच्न...
पोखरा,२५ साउन ।
गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुला गर्न नियमावली तयार गरेको छ ।
अघिल्लो वर्ष ऐन बनाएको गण्डकीले अहिले...
पाल्पाकाे दाेभानबाट साढे ७ लाख मूल्यको अवैध मदिरा बरामद
बुटवल,२३ साउन ।
पाल्पाको दोभानबाट प्रहरीले साढे ७ लाख मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान पैठेडाँडा चेकपोस्टबाट अवैध मदिरा,...
सामाजिक सुरक्षा भत्ता लिन जाँदा खोलाले बगाएर ज्येष्ठ नागरिकको मृत्यु
रोल्पा,२१ साउन ।
रोल्पाको सुनछहरी गाउँपालिका–१ मा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाउँदा एक ज्येष्ठ नागरिकको मृत्यु भएकाे छ । घटनाप्रति गाउँपालिकाले...
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको निर्देशन
काठमाडौँ, २० साउन ।
राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ...
‘ब्लडप्रेसर होइन,हाम्रो तलब बढाऊ’ भन्दै नर्सहरूको प्रदर्शन
काठमाडौं,१९ साउन ।
अनशनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार (साउन १९) उनीहरूले...
पर्यटन विधेयकमाथि छलफल: संसदीय समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध
काठमाण्डौ,१९ साउन
प्रस्तावित 'पर्यटन विधेयक, २०८१' माथि छलफल गर्न बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।
सिंहदरबारमा बसेको...














