संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकियो
काठमाण्डौ,१५ फागुन ।
प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथीको सैद्धान्तिक छलफल सकिएको छ ।
एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो ।
अर्थमन्त्री जनार्दन...
सहयोग नपाउदां बृद्धाश्रम संकटमा,डाईनामिक टुरिजमले गरायो भाेजन
बुटवल,१४ फागुन ।
बुटवलमा संचालित सिद्धवावा दूर्गा भवानी शिव कुमारी सैजू वृद्धाश्रम सरकारी र स्थानीय तहको सहयोग नहुदा संचालकहरुमा चिन्ता थपिएको छ ।
...
दैलातुङ्गका विद्यार्थीहरुलाई झोला एवं शैक्षिक सामाग्री वितरण
बुटवल, १३ फागुन ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका स्थित दैलातुङ्ग आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि ‘भाग्य बोक्ने...
कर्मचारी युनियन रुपन्देहीद्धारा एक हजार ३८ कर्मचारीको दुर्घटना वीमा
बुटवल,१२ फागुन ।
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले आफ्ना एक हजार ३८ कर्मचारीको दुर्घटना वीमा गरेको छ ।
...
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,एमसीसीमा सहमति जुटाउने प्रयास
काठमाण्डौ,१० फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र...
युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने रुसकाे निर्णयपछि पश्चिमा देशद्वारा...
काठमाण्डाै,१० फागुन ।
रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि पश्चिमा देशहरूले उमाथि प्रतिबन्ध लगाउन थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले...
जनमुक्ति पार्टीद्धारा एमसीसीको बिरोधमा बुटवलमा प्रदर्शन,एमसीसी बिरुद्ध प्रतिकारमा उत्रिने चेतावनी
बुटवल,१० फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका सचिब मोजिव अलीले अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध आवस्यक परे प्रतिकारमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीको...













