आफ्नो पारिश्रमिकबाट अध्यक्ष कुँवरद्वारा क्यान्सर पिडितलाई सहयोग

बुटवल,१९ माघ । गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सर विरामी अर्जुन थापालाई आर्थिक सहयोग प्रदान गरेका छन् । टाउकोको क्यान्सरबाट ग्रसित मदाने गाउँपालिका वडा...

बुटवलमा ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर निःशूल्क स्वास्थ्य सेवा दिने तयारी

बुटवल,१७ माघ । बुटवल उपमहानगरपालिकाले यही सातादेखि ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरुको घर घरमा पुगेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । बाआमासँग...

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप

बुटवल,१४ माघ । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि हुन नदिन र रेबिज रोग...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

काठमाडौं,८ माघ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आराेपमा उपत्यका...

जेष्ठ नागरिकलाई म्याद गुज्रेको औषधि बितरण गर्दै स्वास्थ्य चौकी

नवलपरासी,७ माघ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –१ स्थित रुपौलिया स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि वितरण गरेको पाइएको छ । जेष्ठ नागरिकलाई निः शुल्क उपलब्ध गराउनुपर्ने...

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बन्दै

बुटवल,२ माघ । लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बन्ने भएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा फार्मे बनाउन लागेको हो । अस्पतालको प्रस्तावमा...

विश्व सुसमाचार समाज बुटवलद्वारा रक्तदान

बुटवल,२३ पुस । १२६३ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत तिलोत्तमाको शान्तिचोक योगिकुटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पिता आन साङ् होङ् को...

गुल्मीकाे रामबारी स्कुलमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण र स्वास्थ्य...

गुल्मी,२१ पुस । लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया सिद्धबाबाको आयोजनामा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका - १ अस्लेवा राममबारी स्थित राममबारी आधारभूत विद्यालयका...

अस्पतालले उपचार खर्च मिनाहा गरेपछि घर फर्किए दुर्गाप्रसाद

इलाम,२१ पुस । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्नुभएका माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । विना सुनुवाइ...

उपचारको रकम तिर्न नसक्दा अस्पतालकाे बास !

इलाम,१८ पुस । उपचारको रकम तिर्न नसक्दा इलामको माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा...

लोकप्रिय समाचार