डा. ज्ञवालीको नेतृत्वमा रोल्पा अस्पतालमा अहिलेसम्मकै धेरै सुधार
रोल्पा,२ पुस ।
पहाडी दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुधार भएको पाएको छ ।
रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन...
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
चितवन,२५ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएका छन् ।
सोमबार बिहान चितवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बस्नेतले...
लमजुङमा सामूहिक भोज खाएका एक जनाकाे मृत्यु, २९ जना बिरामी
लमजुङ,२४ मंसिर ।
लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयाेजना गरिएकाे सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएकाे छ भने २९ जना बिरामी परेका छन् ।...
गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
काठमाडाैं,२४ मंसिर ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा पुन: समस्या देखिएपछि उनी मंसिर १९ गते रति बाँसबारीस्थित शहीद गंगालाल...
लुम्बिनीमा निशुल्क स्वास्थ्य शिविर, करिव ४ हजार लाभान्वित
लुम्बिनी,२३ मंसिर ।
बुद्धजन्मस्थल लुम्बिनीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरबाट ३ हजार ७५५ जना सर्वसाधरण लाभान्वित भएकाे राजकिय थाई विहार लुम्बिनीले जनाएको छ...
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा
काठमाडौँ,२० मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।
उनी केहीबेर...
कपिलवस्तुमा निशुल्क आँखा शिविर : ५ सय जना लाभान्वित
कपिलवस्तु,१८ मंसिर ।
कपिलवस्तुमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट ५ सय जना लाभान्वित भएका छन् । रोयल थाई मोनाष्ट्री लुम्बिनी र स्वर्णभूमि फाउण्डेशन तथा...
राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन
बुटवल,१७ मंसिर ।
राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । आइतवार रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट...
सुत्केरी मृत्यु प्रकरण : चार दिनपछि उठ्यो भावनाको शव
बुटवल,१५ मंसिर ।
बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएपछि मृत्यु भएकी गुल्मीकी ३२ वर्षीया भावना राजकोटीको शव चार दिनपछि आफन्तले उठाएका...
आज ३६ औँ विश्व एड्स दिवस मनाइदै
काठमाण्डाै,१५ मंसिर ।
आज ३६ औँ विश्व एड्स दिवस, ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित मनाइँदैछ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग...














