नेपाली कांग्रेस रूपन्देहीद्वारा चियापान तथा शुभकामना आदानप्रदान
बुटवल,३ कार्तिक ।
नेपाली कांग्रेस जिल्ला रुपन्देहीले बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
...
समयमै योजनाहरु सम्पन्न गर्न एमालेद्धारा प्रदेश सरकारको ध्यानाकर्षण
‘मौसम पूर्वानुमान विभागको पूर्व सूचनाको सरकारले बेवास्ता गर्दा किसानको धानबालीमा क्षति’
बुटवल,३ कार्तिक ।
लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा एमालेले समयमै योजनाहरु सम्पन्न...
सरकारले छिट्टै काेरोनाले रोजगार गुमाएका श्रमजीविलाई राहत प्याकेज ल्याउँछ : ...
बुटवल,३ कार्तिक ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले कोरोना महामारीले रोजगार गुमाएका श्रमिकहरुको लागि राहत प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन्...
बाढी–पहिरोमा परी मृत्यु हुनेका परिवारलाई ४ लाखसम्म दिने सरकारको निर्णय
घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गर्ने
काठमाण्डौ,३ कार्तिक ।
सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म...
थप ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
काठमाडौं,३ कार्तिक ।
नेपालमा बुधबार थप ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २२ पीसीआर परीक्षण गर्दा...
रुपन्देहीकी सीता भण्डारी मृत्यु प्रकरण : ४६ दिनपछि उठ्यो शव
बुटवल, ३ कार्तिक ।
रुपन्देहीको मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु भएको ४६ दिनपछि आफन्तले शवको अन्त्यष्टी गरेका छन् ।
गत भदौ २० गते बिहान आफ्नै घरमा...
बाढी–पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५२ पुग्याे,३० जना अझै बेपत्ता
काठमाण्डौ,३ कार्तिक ।
गएको आइतवारदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा...
देशभर बाढी र पहिरोको वितण्डा ः ३० जनाको मृत्यु, ३२ बेपत्ता...
काठमाडौं,३ कार्तिक ।
बिगत दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट देशका विभिन्न जिल्लामा हालसम्म ३० जनाको मृत्यु भएको छ भने ३२...
वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त : प्रधानमन्त्री देउवा
काठमाडौं,३ कार्तिक ।
प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको समेत बताएका छन् ।
सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री...













