नेपाल बन्दले बुटवल सहित देशभरकाे जनजिवन प्रभावित

बुटवल,३० कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण बुटवल लगायत देशभरकाे जनजिवन प्रभावित भएको छ । बन्दका कारण बुटवलबाट...

लुम्बिनी प्रदेशको ‘बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’ पारित

बुटवल,२९ कार्तिक । लुम्बिनी प्रदेश सभाले बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेश सभाको नवौं अधिवेशनको १२ औं बैठकले बन...

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको अधिवेशन बुटवलमा

बुटवल, २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको समृद्धिका लागि उद्योग क्षेत्र नै पहिलो आधार भएको बताउँदै प्रदेश सरकारले...

नेपालमा कोरोना भाइरसको संक्रमण दर साढे तीन प्रतिशतभन्दा तल , २४...

काठमाण्डौ,२९ कार्तिक । नेपालमा कोरोना भाइरसको संक्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४०२ जनाको नमुना...

प्रतिवन्धित रेडबुल बिक्रि गरेको आरोपमा बुटवलबाट एक व्यापारी पक्राउ

बुटवल,२९ कार्तिक । प्रतिवन्धित रेडबुल बिक्रि गरेको आरोपमा बुटवलको नेपालगञ्ज रोडबाट एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल–६ नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना...

सदनमा गाइजात्रा देखाएर अरुलाई उपदेश नदिन पुर्ब मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री केसीको...

बुटवल,२९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले सदनमा गाइजात्रा देखाएर अरुलाई उपदेश नदिन पुर्ब मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका छन् । आज बसेको प्रदेश सभाको...

भ्रटाचारीलाई आजिवन कारबासको ब्यवस्था हुन नसक्दा भ्रष्टाचारले जरा गाड्यो–प्रदेश प्रमुख सेरचन

बुटवल,२९ कार्तिक । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले भ्रटाचारीलाई आजिवन कारबासको ब्यवस्था हुन नसक्दा भ्रष्टाचारले जरा गाडेको बताएका छन् । भ्रटाचारको अन्त्य नभईकन मुलुक...

लुम्बिनी प्रदेश सभाको बैठक दुई मिनेटमै स्थगित

बुटवल,२९ कार्तिक । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको छ । विपक्षी दल नेकपा एमालेका अबरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक...

लोकप्रिय समाचार