भारतीय लागुऔषध कारोबारी पक्राउ गर्न नवलपरासीमा प्रहरीद्वारा गोली प्रहार

नवलपरासी,१५ भदौ । भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले पश्चिम नवलपरासीमा गोली प्रहार गरेको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै...

बुटवल उद्योग बाणिज्य संघमा अनलाइन भुक्तानी बारे अन्तरक्रिया

बुटवल,१५ भदौ । बुटवल उद्योग बाणिज्य संघ रूपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको आयोजनामा अनलाइन भुक्तानी सम्बन्धि अन्तरक्रिया कार्यक्रम साेमबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा...

लुम्बिनी,गण्डकी,सुदूरपश्चिम र बागमती प्रदेशका धेरैजसो स्थानमा वर्षाकाे सम्भावना

काठमाडौँ,१५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम...

“लाेककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारकाे निर्णय फिर्ता लिन माग”

पाल्पा,१४ भदौ । लाेककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारकाे निर्णय तत्काल फिर्ता लिन पाल्पामा क्रियाशील राजनीतिक दल तथा पत्रकार सम्वद्व संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूले...

रसुवा बाढीः लुम्बिनी प्रदेशका १६८ जना अझै सम्पर्कबिहीन

बुटवल,१४ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन भएका छन् । आन्तरिक मामिला, कानुन, उद्योग...

काेशी बाढी : नवलपरासी पश्चिममा तीन दिनमा ५७ शव र २५...

नवलपरासी,१४ भदौ । रसुवाको काेशी र त्रिशूली नदिमा आएको बाढीले बगाएका मध्ये नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा ५७ वटा शव...

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने

काठमाडौँ,१४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको...

भोटेकोशी बाढी : हालसम्म ७८८ जनाको शव फेला

काठमाडौं,१४ भदौ । रसुवाकाे भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म ७ सय ८८ जनाको शव फेला परेको छ ।...

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण...

कृष्णभीरमा सडक भासियाे : मुग्लिङ–काठमाडौं सडक अवरुद्ध

धादिङ,१४ भदौ । धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि...

लोकप्रिय समाचार