भोटेकोशी बाढी : हालसम्म १ हजार १२७ जनाको शव फेला
काठमाडौं,१७ भदौ ।
हरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा ४५,...
प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
बुटवल,१६ भदौ ।
नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छिन् । युनियनको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट सभापतिमा तिवारी...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १०५८ पुग्यो, ४ हजार ६०६...
काठमाडौं,१६ भदौ ।
हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म...
भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६...
काठमाडौं, १६ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते
रुकुम,१६ भदौ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ ।
रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको...
नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो
नुवाकाेट,१६ भदौ ।
भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको...
त्रिशूली ३ ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो: आवश्यक उपकरण छैन,...
काठमाडौँ,१६ भदौ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आवश्यक उपकरण...
आज पनि लुम्बिनी प्रदेशसहित देशका धेरैजसो स्थानमा मध्यमसम्मको वर्षाकाे सम्भावना
काठमाडौँ,१६ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल...
राहत अभियानसँगै संगठन सुदृढीकरणमा जुट्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासी
नवलपरासी,१५ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नवलपरासीले बाढीपीडितका लागि राहत संकलनसँगै जिल्लामा संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिने भएको छ ।
सोमबार बर्दघाटमा सम्पन्न जिल्ला...
भोटेकोशी बाढी : हालसम्म ९०३ जनाको शव फेला,चार हजार २४७ जना...
काठमाण्डौ,१५ भदौ ।
रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ...











