लुम्बिनी प्रदेश

पार्टी स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निशुल्क दन्त शिविर

बुटवल,३० बैशाख । दाेस्राे पार्टी स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल-१३ ले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । मंगलबार भएको शिविरमा वडा न १३...

बुटवल जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रस्तुति...

बुटवल,३० बैशाख । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा...

लुम्बिनी प्रदेश : जनमत पार्टीकी प्रदेश सांसद गीता गुरुङद्वारा राजीनामा

बुटवल,३० वैशाख । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । जनताले तिरेको...

विश्व शान्तिकाे कामना गर्दै पाल्पाको पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेटसहित...

बुटवल,२७ बैशाख । विश्व शान्तिकाे कामना गर्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ गट्ठाघर डाँडामा अवस्थित पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेट चढाउनुका साथै हवनसहित...

बुटवलका तीन सहित चार नेपाली बालबालिकाले अन्तराष्ट्रिय मन्चमा प्रतिस्पर्धा गर्दै

बुटवल,२९ बैशाख । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तराष्ट्रिय मंचमा बुटवलका तीनसहित चार नेपाली बालबालिकाहरुले प्रतिस्पर्धा गर्ने भएका छन । आगामी जेठ ८–१५ गतेसम्म फिलिपिन्समा हुने...

एक करोड लागतको प्रधानमन्त्री सहभागी बुद्वजयन्ती : दर्शक दिर्घाका अधिकांश कुर्सी...

प्रधानमन्त्रीकाे मन्तब्य पनि छाेटाे बुटवल,२९ वैशाख । गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध जयन्ती मूल समारोह खल्लो भएको छ । एक करोड खर्चेर प्रधानमन्त्री केपी...

आज बुद्ध जयन्ती,बिबिध कार्यक्रम गरी मनाइँदै

बुटवल,२९ बैशाख । आज बुद्ध पुर्णिमा विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । भगवान् शाक्यमुनि बुद्धको जन्म...

सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय

बुटवल,२८ बैशाख । बुटनवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत राेजगारीकाे खाेजीमा रहेका...

बुद्ध जयन्तीको अघिल्लो दिन दिउसाेसम्म पनि लुम्बिनी सुनसान्

बुटवल,२८ बैशाख । गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा एक करोड बजेट खर्चेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस मनाउने तयारी भइरहदा गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा अझै चहलपहल...

भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पाेखरा विमानस्थल नियमित चलाउनुपर्छ : लिङ्देन

बुटवल,२७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखरा विमानस्थल नियमित चलाउनुपर्ने बताएका छन् । शनिबार भैरहवामा आयोजित...

लोकप्रिय समाचार