लुम्बिनी प्रदेश

बर्षाले दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

परासी,२ जेठ । वर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन अबरुद्ध भएको झ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी र पश्चिम नवलपरासीको दाउन्ने...

हावाहुरीले रुख ढाल्दा च्यापिएर ३ जनाको मृत्यु, ३ जना घाइते

बुटवल,२ जेठ । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

दाङ,२ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले आगामी...

जबरजस्ती करणीको आरोपमा पाल्पामा एक युवक पक्राउ

पाल्पा,२ जेठ । जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको रैनादेवी छहराबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्साने...

कारको ठक्करबाट कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको मृत्यु

कपिलवस्तु,२ जेठ । कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता...

७२ लाख ११ हजार बढी राजश्व छली गरेको आराेपमा बुटबलका दुई...

बुटवल,२ जेठ । ७२ लाख ११ हजार तीन सय रूपयाँ राजस्व छली गरेको अभियाेगमा बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले...

जुवा खेलेको आरोपमा दाङकाे तुलसीपुरबाट ८ जना पक्राउ

दाङ,१ जेठ । जुवा खेलेको आरोपमा दाङको तुलसीपुरबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ घर भई हाल तुलसीपुर–६ स्थित गुम्राहचोक बस्ने जुवा...

बोकाको भनेर बाख्राकाे मासु बिक्री गरेको आराेपमा बुटवलबाट एक...

बुटवल,१ जेठ । बोकाको मासु भन्दै झुक्याएर बाख्राको मासु बिक्री वितरण गरेको आरोपमा बुटवलका एक मासु व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल...

स्रोत नखुलेको १३ लाख ५० हजारसहित रुपन्देहीबाट एक जना पक्राउ

बुटवल,१ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको आराेपमा प्रहरीले रुपन्देहीमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका...

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै

बुटवल,३१ वैशाख । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।छैठौं अधिवेशनकाे पहिलो बैठक आज दिउँसो १ बजे बस्नेगरी बाेलाइएकाे छ । प्रदेश सरकारको मन्त्रिपरिषद्...

लोकप्रिय समाचार