बागमती प्रदेश सरकारद्धारा मदन भण्डारी फाउण्डेसनलाई ५० लाख दिने निर्णय
हेटौंडा,२८ पुस ।
बागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फाउण्डेसनलाई ५० लाख रुपैयाँ...
सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने
६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव
काठमाण्डौ,२८ पुस ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने तयारी गरेको...
राष्ट्रियसभामा प्रधामन्त्री ओलीको सम्बोधन दाहाल–नेपाल पक्षका २१ जना सांसदद्धारा संसद बहिस्कार
काठमाडौं,२६ पुस ।
प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दा दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधामन्त्री केपी...
प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमै थुकेको भिडियो भाइरल
काठमाण्डौ,२६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुकेको भिडियो विद्युतीय संचार माध्यममा भाइरल बनेको छ ।
आइतबार बसेको राष्ट्रिय सभा...
संसद पुनर्स्थापनाको माग गर्दै डा. केसी सडकमा
काठमाडौं,२५ पुस ।
प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदमको विरोधमा राजधानी काठमाण्डौमा नागरिक प्रदर्शन भएको छ ।
संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी...
आन्दोलनरत आंशिक शिक्षकद्धारा आन्दोलनका कार्यक्रम फिर्ता
काठमाण्डौ,२५ पुस ।
त्रिभुवन विश्वविद्यालयसँग सात बुँदे सहमति भएपछि र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
गएराति विश्वविद्यालय र संघबीच भएको...
राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको चर्को विरोध
कांग्रेस सांसदको प्रश्न : प्रधानमन्त्री हिटलर हो ?
काठमाडौं,२३ पुस । ...
सरकारविरुद्ध अनेरास्ववियुद्धारा दिउँसै लालटिन बालेर प्रदर्शन
काठमाडौं,२२ पुस ।
संसद् विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विद्यार्थीले काठमाडौँमा लालटिन जुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते...
संसद विघटन प्रकरण ः रिट निवेदकहरुद्धारा बृहत पूर्ण इजलासको माग
काठमाडौं,२२ पुस ।
संसद विघटन बिरुद्ध रिट दायर गरेका निवेदकहरुले सो मुद्दा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग गरेका छन् ।
संसद विघटन गरेर...



