राजावादीहरूकाे शक्ति प्रदर्शनलाई मध्यनजर गरी राजधानी काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौं,२५ फागुन । पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहकाे स्वागतमा राजावादीहरुले शक्ति प्रदर्शनकाे तयारी गरेपछि राजधानी काठमाडौकाे सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिगत...

राजावादीको गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित

काठमाडौँ,२४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ स्थगित गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको...

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,२४ फागुन । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार २ः४० बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी...

सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं,२० फागुन । सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै एलपी ग्यास उद्योगीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज...

ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

हेटौंडा,१९ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्युभएको छ भने एक जना घाइते भएका छन् । आज मनहरी-७...

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाण्डौ,१८ फागुन । नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल...

स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप

काठमाडौँ,१८ फागुन । स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ले गरेको...

भूकम्पमा परी ६ जना घाइते,एक प्रहरी कार्यालयसहित ६ घर,गाेठमा क्षति

काठमाडौँ,१६ फागुन । आज बिहानै गएको भूकम्पमा परी ६ जना घाइते भएका छन् । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भुकम्पका कारण एक प्रहरी कार्यालय, घर तथा...

अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थीलाई नेपाल पढ्न आउने वातावरण बनाउन जरुरी...

काठमाडौं,१६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्धन गर्न विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययन गर्ने वातावरण बनाउन...

आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने

काठमाडौँ,१६ फागुन । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि...

लोकप्रिय समाचार