काठमाडौं,२४ फागुन ।
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार २ः४० बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ ।