लुम्बिनी प्रदेशसहित देशको पश्चिमी भु-भागमा वर्षाको सम्भावना

काठमाडौँ,२९ साउन । आज देशका पश्चिमी भुभागका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास...

कुलिङ पिरियडमा गडबडी : राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं,२७ साउन । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...

लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,२६ साउन । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही...

आज विश्व आदिवासी दिवस देशभर मनाइदै

काठमाडौं,२४ साउन । आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष...

आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण...

काठमाडौँ,२४ साउन । आज श्रावण शुक्ल पूर्णिमा, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ...

रास्वपा बैठक : सभापति लामिछाने निर्दोष रहेको निष्कर्ष, प्रतिशोधको राजनीतिविरूद्ध लडाइँ...

काठमाडौँ,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ । शुक्रबार सम्पन्न...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा अधिकांश सेवा...

काठमाडौँ,२३ साउन । सरकारले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न विभिन्न शुल्कमा भारी छुट दिने निर्णय...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी...

काठमाडौँ,२३ साउन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश...

शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने

काठमाडौँ,२२ साउन । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको...

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विद्यालयको प्रधानाध्यापक शिक्षक महासंघको सदस्य हुन...

काठमाडौँ,२२ साउन । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेकाे समितिकाे बैठकले उपसमितिको प्रतिवेदनमा संशोधनसहित विधेयक...

लोकप्रिय समाचार