नेपाली कांंग्रेस बुटवल-८ काे तीज मिलन कार्यक्रम सम्पन्न
बुटवल,५ भदौ ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यसमितिद्वारा आयोजित तीज मिलन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस...
राष्ट्रिय महिला माेर्चाकाे तीज मिलन : “परम्परागत संस्कृतिको संरक्षणसँगै महिला अधिकारकाे...
बुटवल,३ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन,राष्ट्रिय महिला माेर्चा,जिल्ला कार्यसमिति रूपन्देहीद्वारा आयोजित तीज मिलन तथा भेटघाट कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख...
पाल्पामा हर्षाेल्लासका साथ भगवती जात्रा मनाइयो
पाल्पा,१ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वकाे भगवती ( रथयात्रा ) जात्रा निकालिएको छ ।
नुवाकोट (पाल्पा)–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको विजयाेत्सवकाे सम्झनामा...
पाल्पामा आज ऐतिहासिक तथा सांस्कृतिक महत्वकाे भगवती जात्रा मनाइदै,जिल्लाभर सार्वजनिक बिदा
पाल्पा,१ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वकाे
भगवती जात्रा मनाईदै छ ।
जितगढी युद्धमा अंग्रेज फाैजलाई हराएको सम्झनामा श्रीकृष्ण जन्माष्टमीकाे भाेलीपल्ट पाल्पामा रणउजिरेश्वरी भगवतीको...
श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्ण बारे एक चर्चा
नारायण भट्टराई
भाद्रपदको कृष्ण पक्षको अष्टमीको दिन मध्यरातमा, सोह्र कलाले सम्पन्न भगवान श्रीकृष्ण मथुराको राजा कंसको कारागारमा वासुदेवजीकी पत्नी देवी देवकीको गर्भबाट जन्मनुभएको थियो...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै, पाटनकाे कृष्ण मन्दिर,पाल्पाको रम्भादेवीलगायतका ठाउँमा बिशेष मेला
काठमाडौँ,३१ साउन ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ ।
‘श्रीकृष्ण जन्माष्टमी’ काे अवसरमा आज बिहानैदेखि श्रीकृष्ण मन्दिरहरूमा...
भदौ १ गते आइतबार पाल्पाभर सार्वजनिक विदा
बुटवल,३० साउन ।
ऐतिहासिक तथा धार्मिक महत्वकाे भगवती जात्राको अवसरमा आगामी भदौ १ गते आइतबार लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक...
स्काेन बुटवलद्वारा श्रीकृष्ण जन्माष्टमी पर्वको तयारी
बुटवल,२९ साउन ।
समाजमा आध्यात्मिक जीवनशैली बारे जागरण अभियान सञ्चालन गर्दै आएको स्काेन नेपाल बुटवलले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरेको छ ।
स्काेन बुटवलले आज...
आज गाईजात्रा मनाइदै,बुटवलसहित विभिन्न पालिकामा बिदा
बुटवल,२५ साउन ।
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन...
आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण...
काठमाडौँ,२४ साउन ।
आज श्रावण शुक्ल पूर्णिमा, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ...














