भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा
बुटवल,२१ भदौ ।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो...
आज बुटवलमा पनि स्थानीय सार्वजनिक बिदा
बुटवल,१५ भदौ ।
बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय बिदा दिएको छ । थारू समुदायकाे महत्त्वपूर्ण चाड बड्का अट्वारी ( बड्का आइतबार ) काे...
रुपन्देहीका १४ वटा स्थानीय तहमा भदौ १५ गते आइतबार स्थानीय बिदा
बुटवल,१४ भदौ ।
बड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् ।
जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह,...
आइतबार तिलाेत्तमा नगरपालिकामा सार्वजनिक बिदा
बुटवल,१२ भदौ ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले बड्की अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
तिलाेत्तमा नगरपालिकाले आज एक सुचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड...
तीज पर्वको अन्तिम दिन आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ,१२ भदौ ।
तीज पर्वको अन्तिम दिन आज ऋषिपञ्चमी, नेपाली हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल...
आज हरितालिका तीज पर्व मनाइदै,लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ,१० भदौ ।
आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा...
तीज पर्वको अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा
बुटवल,९ भदौ ।
नेपाली हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका (तीज) काे अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ १० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।...
आज तराईमा अट्वारी पर्व : लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा
बुटवल,८ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।
बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका...
आज कुशे औँशी एवं बुवाको मुख हेर्ने पर्व मनाइदै
काठमाडौं,७ भदौ ।
आज भाद्र कृष्ण औँशी एवम् बुवाको मुख हेर्ने पर्व, पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर...
भदौ ८ गते आइतबार लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
बुटवल,५ भदौ ।
लुम्बिनी प्रदेश सरकाले बड्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास रहेका ६ जिल्लामा सार्वजनिक बिदा...











