सुकुम्बासीमाथि बल प्रयोग गर्नु शासकको अपरिपक्व र अविवेकी शैली : कांग्रेस
काठमाडौँ,११ बैशाख ।
नेपाली कांग्रेसले सुकुम्बासी बल प्रयोग नगरी दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।
शुक्रबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासीमाथि बल प्रयोग...
नेपाली तरकारी बुटवलको सब्जिमन्डीमा बिक्री गर्न नदिइएको गुनासो
बुटवल,११ बैशाख ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ५ मणिग्राम स्थित लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि मा ल्याइएका तरकारी अन्यत्र बिक्री गर्ने ठाउँ...
भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा
बुटवल,१० बैशाख ।
भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलियालाईरुपन्देहीको सिमा नाका बेलहीयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा...
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
काठमाडौं,१० वैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छा पक्राउ परेका छन् ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई...
राष्ट्रिय आर्थिक गणना सफल गराउन बुटवल उवासंघकाे आग्रह
बुटवल,९ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।...
बुटवलको सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी
बुटवल,९ बैशाख ।
बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ ।
पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न...
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन
बुटवल,९ बैशाख ।
यातायात व्यवस्था विभागले सार्सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी अनुगमन,मापदण्ड तर्जुमा र सवारी-चालक...
एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाएकोमा कांग्रेसको आपत्ति
काठमाडौँ,६ बैशाख ।
नेपाली कांग्रेसले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लिइएकोप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता देवराज चालिसेले आइतबार एक वक्तव्य...
बुटवलको अव्यवस्थित केवुल तार व्यवस्थापन गर्ने कार्यमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूकाे...
बुटवल,६ बैशाख ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको “क्लिन अमरपथ अभियान” मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू र सम्बन्धित संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार...
बुटवल-११ काे नवनिर्मित वडा कार्यालय उद्घाटन
बुटवल,५ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं ११ काे नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा १ करोड २२...














