पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक
पोखरा,४ असार ।
काठमाडौपछि पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।
भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय...
आजदेखि काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक
काठमाण्डाै,४ असार ।
काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र...
´बुटवलको बजारलाई गुल्जार बनाउन सामुहिक प्रयास जरुरी´
बुटवल,२ असार ।
बुटवलको बजारलाई गुल्जार बनाउन सामुहिक प्रयास जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्धारा शनिबार बुटवलमा आयोजित बर्तमान अवस्थामा ब्यापार...
नक्कली शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ,१ असार ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १८ अभियुक्तमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश...
लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, २ वर्षमा २ लाखलाई रोजगार...
बुटवल, १ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएको छ ।
शुक्रबार...
लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने,४० अर्ब हाराहारीको बजेट आउने
बुटवल,१ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।
शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा अर्थमन्त्री...
रुपन्देहीको रोहिणीबाट झन्डै १५ लाख मूल्य बराबरको अवैध सामान बरामद
बुटवल,३२ जेठ ।
प्रहरीले रुपन्देहीको रोहिणीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको झन्डै १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही...
देशलाई कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज आयातमा कर : अर्थमन्त्री महत
काठमाण्डौ,३२ जेठ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले देशलाई कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याजमा कर लगाइएको बताएका छन् ।
उनले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको...
अनलाइन बेटिङको आरोपमा ‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’सहित आठ जना पक्राउ
काठमाडौँ,३२ जेठ ।
अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हास्य कलाकार 'राजु मास्टर' भनेर चिनिने राजु पौडेल...
नक्कली भुटानी शरणार्थी प्रकरण : संसद् भवन अगाडि प्रदर्शन, एक दर्जन...
काठमाडौँ,३२ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ...












