मणिग्राम स्थित लुम्बिनी कृषि उपज थोक बजारमा अव दैनिक हाटबजार
बुटवल,१० असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा नीजि क्षेत्रबाट सञ्चालनमा ल्याइएको देशकै नमुना थोक बजारमा अव दैनिक हाटबजार सञ्चालन हुने भएको...
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३६ कराेड ५४ लाखकाे बजेट
बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ कराेड ५४ लाख बराबरको बजेट ल्याएको छ ।
आज दिउँसो बसेकाे १३ औं...
आज पालिकाहरुले बजेट ल्याउदै
काठमाण्डाै,१० असार ।
आज पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको...
पाल्पाको रामपुरबाट अवैध काठसहित तीन जना पक्राउ
पाल्पा,९ असार ।
पाल्पाको रामपुर नगरपालिका–७, मल्याङस्थित बाहुनडाँडाबाट अवैध काठसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बाहुनडाँडाबाट किसानबारीतर्फ लैजाँदै गरेको ६० दशमलव ६...
भैरहवामा मिटरब्याजीको घर नेकपाको नियन्त्रणमा !
बुटवल, ९ असार ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले रुपन्देहीको भैरहवा स्थित रमानन्द बानियाँको घर घेराउ गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा...
सियारीको नीति तथा कार्यक्रम : कृषि र पर्यटन प्राथमिकतामा (पूर्ण पाठसहित)
बुटवल, ९ असार ।
रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शनिबार...
लुम्बिनी प्रदेश सभाको बैठक असार १३ गतेसम्मका लागि स्थगित : बजेटमा...
बुटवल,९ असार ।
आइतबारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक स्थगित भएको छ ।
आर्थिक बर्ष २०८०/०८१ काे बजेटमाथि छलफलको लागि बाेलाइएकाे प्रदेश...
स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बुटवलले ल्यायो नीति तथा कार्यक्रम सार्वजनिक
बुटवल,७ असार ।
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा
राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बुटवल उपमहानगरपालिकाको १३औं...
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण
पोखरा,६ असार ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान...
पाल्पामा लघुवित्त वित्तीय संस्थाको ज्यादतीविरुद्ध प्रदर्शन
पाल्पा,४ असार ।
पाल्पामा लघुवित्त वित्तीय संस्थाको ज्यादतीविरुद्ध प्रदर्शन भएको छ ।
सोझा जनतालाई समूह बनाई बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको भन्दै लघुवित्त...













