भारतमा एकैदिन ३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण,२ हजार ७७१...
एजेन्सी,१४ वैशाख ।
भारतमा एकैदिन ३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २३ हजारभन्दा बढी...
दिल्लीले सुपर ओभरमा हैदरावादलाई हरायो
काठमाडौं,१३ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।
आइतबार राति चेन्नईमा भएको खेलमा दिल्ली र...
आईपीएल ः राजस्थानद्धारा कोलकाता ६ विकेटले पराजित
काठमाडौं,१२ वैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित...
आज विश्व पृथ्वी दिवस, बिबिध कार्यक्रम गरी मनाईँदै
काठमाडौं,९ वैशाख ।
आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो...
त्रिदेशीय टी–२० शृङ्खला–मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिँदा नेपाल पनि फाइनलमा...
काठमाण्डौ,८ वैशाख ।
त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत बुधबार नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ ।
पानी परेर पटक–पटक बिथोलिएको खेलमा मलेसियाले जितका लागि...




