Prakash Khanal
5261 POSTS
0 COMMENTS
ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए राष्ट्रपति पौडेलबाट शपथ
काठमाडौँ,११ चैत ।
प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति रामचन्द पौडेलले शितल...
बुटवलमा खुल्याे फाेहाेर प्रशाेधन केन्द्र,फोहोरबाट इट्टा बन्ने
बुटवल,११ चैत ।
बुटवल उपमहानगरपालिका,युएनडिपी, कोकाकोला फाउण्डेशन तथा वडा नं. ७ र ८ र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त सहकार्यमा बुटवलको शिवनगरमा फोहोर...
रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बिहीबार हुने
काठमाडौ,१० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिरूद्व दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट मंगलबार...
तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा,जनजिवन सामान्य बन्दै
कपिलवस्तु,१० चैत ।
कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटेको छ ।
जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला...
सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
काठमाडौँ,१० चैत ।
सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।
पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा...
साफ यू- २० च्याम्सिपयनसिप : नेपालको विजयी शुरुवात
काठमाडौँ,९ चैत ।
साफ यू- २० पुरुष च्याम्सिपयनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।
च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा...
पीएम कप : लुम्बिनी र सुदूरपश्चिम विजयी
काठमाडौँ,९ चैत ।
जारी पीएम कपमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई...
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
काठमाडौँ,९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
सोमबार सुनुवाइ...
रूपन्देहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुटवल,९ चैत ।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु. ७३ प २१२० नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०३–००२ ख ३३६१ नम्बरको ट्रक एकआपसमा ठक्कर...
बझाङकाे रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ,९ चैत ।
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...













