Prakash Khanal
5230 POSTS
0 COMMENTS
आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
बुटवल,६ जेठ ।
आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन...
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा
काठमाडौं,६ जेठ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई...
एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु, दुई घाइते
बुटवल,६ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बिरामी...
सहकारी ठगी प्रकरणकाे छानबिनका लागि संसदीय समिति बनाउने सहमति
काठमाडौं,५ जेठ ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनाउने बिषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको छ ।
शनिबार...
प्रचण्ड गर्मीका बाबजुद बुटवलमा राष्ट्रिय संयुक्त संघर्ष समितिकाे सत्याग्रह/भद्र अवज्ञा आन्दोलन...
बुटवल,५ बैशाख ।
प्रचण्ड गर्मीका बाबजुद बुटवलमा राष्ट्रिय संयुक्त संघर्ष समितिकाे सत्याग्रह/भद्र अवज्ञा आन्दोलन अन्तर्गत आज आठौं दिन पनि धर्ना रहेको छ ।
विभिन्न ११ राजनीतिक...
राजनीतिमा युवा सहभागिता बढाउन दलहरु सुध्रिन जरुरी : सुनिता डङ्गोल
काठमाडौँ,५ जेठ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले
राजनीतिमा युवा सहभागिता बढाउन राजनीतिक दलहरु सुध्रिनुपर्ने बताएकी छन् ।
पछिल्लो समय राजनीतिप्रति...
देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाउने तयारी
बुटवल,५ जेठ ।
२५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने तयारी भएको छ ।
लुम्बिनी विकास कोष सहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले बुद्धजयन्तीलाई...
तराईमा अझै केही दिन तातो हावाको लहर चल्ने
काठमाण्डौ,५ जेठ ।
तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावाको लहर चल्ने सम्भावना रहेको माैसमविदले बताएका छन् । हाल तराईमा गर्मी बढ्दो...
आईपीएल क्रिकेट : आज बेंगलुरु र चेन्नई खेल्दै
काठमाण्डौ,५ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८...
बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा भारती
नवलपरासी,५ जेठ ।
बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती निर्वाचित भएका छन् ।
एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो...














