Prakash Khanal

Prakash Khanal
5232 POSTS 0 COMMENTS

नवलपरासीको भारतीय सीमा नाका ४८ घण्टाका लागि बन्द

परासी,१६ जेठ । आज रातिदेखि पश्चिम नवलपरासीको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर...

बुटवल उपमहानगरपालिकाद्वारा स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीकाे बिदाइ

बुटवल,१६ जेठ । बुटवल उपमहानगरपालिकाले काठमाडौंमा हुने स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेको छ । बुधबार बुटवल उपमहानगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगर प्रमुख...

बजेट बारे बुटवल उद्याेग वाणिज्य संघको मिश्रति प्रतिक्रिया : निजी क्षेत्र...

बुटवल,१६ जेठ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सरकारले ल्याएको बजेटमा बुटवल उद्योग वाणिज्य संघले मिश्रित प्रतिक्रिया दिएको छ । सरकारले ल्याएको बजेट भाषणको...

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौँ,१६ जेठ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनकाे माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले...

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याइनेमा

काठमाडौ,१६ जेठ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा...

सन्दीपलाई भिसाकाे माग गर्दै युवाहरूको जुलुस दूतावासतिर

काठमाडौं,१६ जेठ । क्रिकेटर सन्दीपलाई भिसाकाे माग गर्दै युवाहरूले राजधानी काठमाडौंमा जुलुस प्रदर्शन गरेका छन् । उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वकप खेल्नका लागि त्यसतर्फ...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा,१६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार दिउँसो नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई...

दाङको चिसापानीमा बस दुर्घटना, २५ यात्रु घाइते

दाङ,१६ जेठ । दाङको देउदुरी स्थिति गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमहीतर्फ...

देवदहको खयरडाडामा उत्खनन शुरु

बुटवल,१६ जेठ । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह...

प्रदेश र स्थानीय तहकाे अनुदान रकम घट्यो,संघीयता संकुचन हुने चिन्ता

काठमाडौं,१६ जेठ । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा जाने रकम घटाउँदै लगेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रदेश...

लोकप्रिय समाचार