Prakash Khanal
4929 POSTS
0 COMMENTS
पशुपतिनाथ मन्दिरमा भेटी चोरी गरेकाे आराेपमा कर्मचारीसहित आठ जना पक्राउ
काठमाण्डौ,८ जेठ ।
पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गरेकाे आराेपमा आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका...
लुम्बिनी प्रदेश सभा : स्थानीय सेवा सम्बन्धि विधेयक माथि छलफल
दाङ,७ जेठ ।
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथिकाे
सैद्वान्तिक छलफल सकिएको छ ।
सोमबार बसेकाे लुम्बिनी प्रदेशसभाकाे बैठकमा...
गगनमाथि लगाएको आरोपको प्रमाण स्वयं आरोप लगाउनेले जुटाउनुपर्छ : नेतृ...
काठमाडौँ,७ जेठ ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी...
अनशनकारीकाे जीवन रक्षाकाे माग गर्दै बुटवलमा प्रदर्शन
बुटवल,७ जेठ ।
विभिन्न १८ बुँदे माग राखेर गत बैशाख २४ गतेदेखि काठमाडौंकाे कलंकीमा आमरण अनशन बसेका अनशनकारीहरूकाे जीवन रक्षाकाे माग गर्दै राष्ट्रिय संयुक्त संर्घर्ष...
संसदमा सत्ता पक्षले बहुमतको दम्भ देखायाे : कांग्रेस
सभामुखलाई पदीय मर्यादा कायम राख्न आग्रह
काठमाडौं, ७ जेठ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सत्ता पक्षले बहुमतको दम्भ देखाएको ठहर गरेको छ ।...
मञ्जुश्री सहकारीका बचतकर्ताद्वारा बुटवल स्थित शाखा कार्यालय घेराउ
बुटवल,७ जेठ ।
मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् ।
भैरहवामा केन्द्रीय कार्यालय रहेको सहकारीले तरलता अभावका कारण...
नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले लिए संसदबाट विश्वासको मत
काठमाडौं,७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट चाैथाे पटक विश्वासको मत लिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूकाे नाराबाजी र बहिष्कारका...
रोटरी तथा रोटर्याक्ट क्लबकाे ह्यापी स्कुल तथा दन्त शिविर
बुटवल,७ जेठ ।
रोटर्याक्ट क्लब अफ तिनाउ सिटी तथा रोटरी क्लव अफ बुटवल साउथले तिनाउ गाँउपालिका ४ लगाड मा रहेको सत्यवती प्राथमिक विधालयमा ह्यापी स्कुल...
कृषि क्षेत्रमा बिचौलिया हाबी हुँदा चाहेअनुसार नतिजा आएन : मन्त्री साह
काठमाडौँ,७ जेठ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा बिचौलिया हाबी भएको स्वीकार गरेकी छन् ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन...
साझा धारणा बनाउन कांग्रेससहित विपक्षी दलको बैठक नयाँबानेश्वरमा सुरु
काठमाडौँ,७ जेठ ।
सहकारी ठगी सम्बन्धि छानबिनका लागि संसदीय समिति गठनको बिषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलको बैठक सुरु भएको...
















