Prakash Khanal
5232 POSTS
0 COMMENTS
आज पनि पानी पर्ने सम्भावना : तराई र पहाडी थोरै ठाउँमा...
काठमाण्डौ,१६ जेठ ।
आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अस्ति बेलुकादेखि शुरु भएको पानी पर्नेक्रम आज र भोलि पनि...
अब स्वदेशी मदिरामा पनि अन्त:शुल्क
काठमाडौ,१५ जेठ ।
अब स्वदेशी मदिरालाई पनि अन्त:शुल्कमा आवद्व गरिने भएको छ ।
आगामी आर्थिक वर्षदेखि सरकारले स्वदेशी मदिरा उत्पादनको पनि लाइसेन्स दिने भएको छ...
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट
काठमाडौँ,१५ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
बुटवलमा आजदेखि घाँटु नाच प्रशिक्षण कार्यक्रम सुरु
बुटवल,१५ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा आजदेखि बुटवलमा घाँटु नाच प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाकाे...
संघीय लाेकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो : राष्ट्रपति पौडेल
ढिलासुस्ती नेपालीको सत्रु
काठमाडौँ,१५ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लाेकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् ।
शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित १९औं...
आज देशैभर वर्षाको सम्भावना, आइतबारदेखि सुधार हुनेछ मौसम
काठमाडौं,१५ जेठ ।
आज देशैभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर...
निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय फिर्ता लिन...
पाल्पा,१४ जेठ ।
निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक अन्य सेवा स्थगित गर्ने स्वास्थ्य बीमा बाेर्डकाे निर्णय फिर्ता लिन पाल्पामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले माग...
चलचित्र मितज्युकाे प्रमाेशन टोली बुटवलमा
बुटवल,१४ जेठ ।
नेपाली चलचित्र मितज्युकाे प्रमाेशन टोली बिहीबार बुटवल आइपुगेको छ ।
निर्देशक अनिल बुढा मगरसहितका कलाकारहरूकाे टोली चलचित्रका
प्रमाेशनका क्रममा बुटवल आइपुगेकाे हाे ।
सराेकारवालाहरूसँगकाे सम्वादका...
एसियन गेम्स महिला छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौँ,१४ जेठ ।
एसियन गेम्स महिला छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा इन्डोनेसियामाथि...
दल त्याग गरेपछि गुल्मीमा कांग्रेसका दुई वडाध्यक्षकाे पद रिक्त
गुल्मी,१४ जेठ ।
गुल्मीका दुई वडाध्यक्षकाे पद रिक्त भएको छ । उनिहरूले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि वडा अध्यक्ष पद...













