admin
9558 POSTS
0 COMMENTS
नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेश सभा सदस्य गिरीलाई पदमुक्त नगर्न सर्वाेच्चकाे आदेश
फाइल फाेटाे
काठमाण्डाै,२ बैशाख ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको...
नाउपाकाे बिवाद थप उत्कर्षमा : सुदुरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई जनाको दाबी...
धनगढी,२ बैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई जनाले दाबी पेस गरेका छन् ।
कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर...
संघीय संसद्को चालू अधिवेशन आज मध्येराति १२ बजेदेखि अन्त्य
काठमाडौँ,२ बैशाख ।
संघीय संसद्को चालु अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन आज...
कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो
काठमाडौं,२ बैशाख ।
नेपाली कांग्रेसले सरकार संसदबाट भागेकाे निष्कर्ष निकालेको छ ।
सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन...
आज लुम्बिनीसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ,२ चैत ।
आज लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय...
आम्दा अस्पतालमा पहिलोपटक क्यान्सर बिरामीको अप्रेसन सफल
बुटवल,२ बैशाख ।
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा
पहिलो पटक क्यानसर रोगको अप्रेसन सफल भएको छ ।
रुपन्देहीको बुटवल ११ देविनगर बस्ने...
आइपीएल क्रिकेट : राजस्थान रोयल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
काठमाण्डौ,२ बैशाख ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ ।
एक सय ४८ रनको लक्ष्य...
नेपालमा एकदिनमै २३ अर्ब बढी राजस्व संकलन
काठमाडौं,१ बैशाख ।
नेपालमा एकैदिनमा २३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गएको शुक्रबार मात्र २३ अर्ब २३ करोड रुपैयाँ राज्य कोषमा...
“तानसेनकाे अम्मरनारायण फुलबारीलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नुपर्नेमा जाेड”
पाल्पा,१ बैशाख ।
पाल्पाको तानसेन स्थित अम्मरनारायण मन्दिर परिसरमा रहेको अम्मरनारायण फुलबारीलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शुक्रबार फुलबारीमा आयाेजित सराेकारवालाहरूबीचकाे...
रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किदा रूपन्देहीमा मोटरसाइकल चालककाे मृत्यु
बुटवल,१ बैशाख ।
रूपन्देहीको मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।
शनिबार बिहान लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा...
















