admin
9558 POSTS
0 COMMENTS
एसीसी प्रिमियर कप : नेपालकाे लगातार दाेस्राे जित,कतार ३२ रनले पराजित
तस्बिर : क्यान
काठमाण्डाै,१ बैशाख ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ...
गैँडाको आक्रमणबाट चितवनमा नेचर गाइडको मृत्यु
चितवन,१ बैशाख ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन...
नेपालले कतारलाई दियो दुई सय ११ रनको लक्ष्य, एक ओभरमै दिपेन्द्रको...
काठमाण्डौ,१ बैशाख ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ...
संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण
बुटवल,१ बैशाख ।
संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणिमाधव ढकालकाे ‘श्रीमद्भागवत महापुराण’ पुस्तक लोकार्पण गरिएको छ ।
स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली...
आजबाट नयाँ बर्ष २०८१ आरम्भ,शुभकामना आदानप्रदान गरि मनाइदै
बुटवल,१ बैशाख ।
आजबाट विक्रम संवत २०८१ साल आरम्भ भएको छ । नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा आज नयाँ वर्ष...
ग्रामीण विकास बैंकका फिल्ड सहायक अधिकारीविरुद्ध मुद्दा दायर
काठमाडौँ,३० चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...
मलेसियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौ,३० चैत ।
एसीसी प्रिमियर कप २०२४ मा मलेसियामाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।
शुक्रबार राति भएको प्रतिस्पर्धामा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विजयी...
नेपाली कांग्रेस पाल्पाद्वारा नयाँ बर्षकाे अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन
पाल्पा,३० चैत ।
नेपाली कांग्रेस पाल्पाको आयाेजना तथा नेपाली लेखक संघ पाल्पाकाे संयाेजनमा नयाँ बर्ष २०८१ काे अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम...
तत्काल नयाँ भूमि आयोग गठन नहुने
काठमाडौं,३० चैत ।
नयाँ भूमि आयोग गठन नगर्न ययअघि दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले दिएको निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए प्रदेशसभाबाट विश्वासको मत
बुटवल,३० चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त...
















