आज विपी कोइरालाको ४४ औँ स्मृति दिवस मनाइदै
काठमाडौं,६ साउन ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको योगदानको स्मरण गरी आज ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।...
चाैतर्फी आलाेचनापछि शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत करबाट पछि हट्याे...
काठमाण्डाै,५ साउन ।
चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले...
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग
काठमाडौं, ५ साउन ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया...
देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौँ,५ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम...
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र विद्यालयका गाडी चालक...
माेरङ,४ साउन ।
छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको...
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
काठमाडौं,४ साउन ।
सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न सरकारले गृहकार्य थालेको छ । सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा...
अविरल वर्षाले देशभरका दर्जनौँ सडक अवरुद्ध
काठमाडौँ,४ साउन ।
लगातारको वर्षासँगै पहिरो, लेदो र सम्भावित बाढीका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहान...
अर्जेन्टिनालाई हराउदै स्पेनले दोस्रो पटक जित्यो विश्वकपको उपाधि
काठमाडौँ,४ साउन ।
स्पेनले दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गरेको छ ।
रोमाञ्चक फाइनलमा स्पेनले १० खेलाडीमा...
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
रुकुम, ३ साउन ।
लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल...
नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी चलाउन रोक
चितवन,३ साउन ।
नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि स्थानीय प्रशासनले बन्द गर्ने भएको छ ।
जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा...














