संसदमा सुकुमबासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौँ,३१ असार ।
प्रतिनिधि सभामा भूमिहीन तथा सुकुमबासी बस्तीहरूमा पर्याप्त तयारी, परामर्श र पुनर्स्थापना योजनाबिना डोजर चलाइएको र विस्थापितहरूको अवस्था नाजुक बनेको भन्दै जरुरी...
६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित बुटवलबाट...
बुटवल,३१ असार ।
बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको...
नेकपा (माओवादी) द्वारा लुम्बिनी प्रादेशिक अस्पतालकाे सेवा सुधार गर्न २४ बुँदे...
बुटवल,३१ असार ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालकाे सेवा प्रवाह, व्यवस्थापन, पूर्वाधार, जनशक्ति, सुशासन तथा स्वास्थ्य सेवाको...
अनेरास्ववियुद्वारा सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन : अध्यक्षसहित ६ विद्यार्थी...
काठमाडौँ,३१ असार ।
सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन्...
रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, आइसीयूमा भर्ना
काठमाडौ,३१ असार ।
आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ ।
उनलाई कीर्तिपुरको बर्न अस्पतालको आइसीयूमा...
रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास,उपचारका लागि काठमाडौँ पठाइयो
राैतहट,३१ असार ।
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
मंगलबार राति करिब १ बजे २८...
रूपन्देहीकाे तिलाेत्तमाका व्यवसायी शशी शर्मा पाैडेल पक्राउ
बुटवल,३१ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ४ निवासी व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले...
लुम्बिनी प्रदेशसहित देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना
काठमाडौँ,३१ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग...
फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा
काठमाडौँ,३१ असार ।
स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
डलास रङ्गशालामा भएको...
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३० असार ।
अहिले (मंगलबार राति ८:१५ बजे)) मधेस र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...













