सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते
सल्यान,२७ भदौ ।
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...
देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षाकाे सम्भावना
काठमाडौँ,२७ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम...
गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते
नवलपरासी,२७ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्...
हरितालिका तीजका दिन लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा
दाङ,२७ भदौ ।
हरितालिका तीजको अवसरमा भदौ २९ गते सोमबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक...
भैरहवा स्थित कालिंगा क्यासिनोमा जुवा खेल्ने ५ नेपाली पक्राउ
बुटवल,२६ भदौ ।
रूपन्देहीको भैरहवा स्थित कालिंगा क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरूलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले...
प्रदेश सभा सदस्य काफ्लेको कारबाहीप्रति जसपा नेपालको आपत्ति, सभामुखको भूमिकामाथि उठायो...
बुटवल,२६ भदौ ।
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पार्टीबाट निष्कासन गरिएको निर्णयविरुद्ध आपत्ति जनाएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४...
आज पनि देशका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाकाे सम्भावना
काठमाडौँ,२६ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम...
अन्तरविद्यालय तीजगीत प्रतियोगिताको उपाधि बुटवलको तिनाउ ईग्लिस बोर्डिङ स्कुललाई
बुटवल,२५ भदौ ।
बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ ।
शान्तिका लागि सञ्चार अभियानद्वारा...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : अधुरा आयोजना अध्ययन गर्न समिति गठन
दाङ,२५ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा...
निर्वाचन बहिष्कारसँग जोडिएको अभद्र व्यवहार मुद्दामा रवि पाण्डेयलाई सफाइ
'पक्राउ पुर्जी माग्नु नागरिकको अधिकार हो,अभद्र व्यवहार होइन'
नवलपरासी,२५ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवं नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभद्र व्यवहारसम्बन्धी...













