वर्षाले बुटवल-नारायणगढ सडक र कान्ति लोकपथ अवरुद्ध

बुटवल,२१ वैशाख । गयरातिकाे वर्षाका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डलगायत देशका बिभिन्न ठाउँका सडकमा सवारी आवागमन अबरुद्ध भएको छ । बर्षाले बुटवल-नारायणगढ सडकखण्डल...

“प्रविधिसँग भाग्ने नभई आफु अनुकूल उपयोग गर्न जरुरी “

बुटवल,२० बैशाख । सुचना तथा संचारकाे क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबाट भागेर नभई त्यसको समुचित उपयोग गरेर अगाडि बढ्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् । विश्व प्रेस...

लुम्बिनी प्रदेशसहित देशका बिभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ,२० बैशाख । आज शनिबार पनि लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

बुटवल हस्पिटल प्रा लिमा थप सेवा विस्तार हुँदै

एकै पटक १५ जना भन्दा वढि नर्सिङ स्टाफका लागि दर्खास्त माग बुटवल,२० बैशाख । बुटवल हस्पिटल प्रा लिले थप सेवा विस्तार गर्ने तयारी गरेको छ...

आज विश्व प्रेस स्वतन्त्रता दिवस,नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं,२० बैशाख । आज मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित...

विद्यालय परिसरमै विद्यार्थीको खुँडा प्रहारबाट शिक्षक घाइते

दाङ,१९ बैशाख । दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट एक शिक्षक घाइते भएका छन् । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर-६ रजौराका ३७ वर्षीय...

नेकपा एकीकृत समाजवादीद्वारा मुख्यमन्त्री आचार्य समक्ष ज्ञापनपत्र पेस

दाङ,१९ वैशाख । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको...

पोखरीमा डुबेर भाइको मृत्यु, दाई बेपत्ता

नवलपरासी,१९ बैशाख । नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ पुलटोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय जनसेवा मावि सुनवलको कक्षा २...

व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले असन्तुष्टि बढ्यो : अध्यक्ष यादव

भैरहवा,१९ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण असन्तुष्टि बढेको बताएका छन् ।...

नीति तथा कार्यक्रम : स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा न्यूनतम ज्यालासहितकाे...

कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने काठमाडौं,१९ बैशाख । सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले...

लोकप्रिय समाचार