देशभर मनसुनी वायुको प्रभाव, देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ,१३ असार । हाल देशभर मनसुनी वायु सक्रिय रहेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी

गुल्मी,१३ असार । गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका तिन जना बिरामी परेका छन् । जिल्लाकाे मुसिकोट नगरपालिका–४ का ७६ बर्षीय थम्मन बहादुर...

सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

पाल्पा,१२ असार । सासूको हत्या आरोपमा २१ वर्षपछि प्रहरीले ज्वाईलाई पक्राउ परेका छन् । २०६१ साल असार १९ गते पाल्पाको साविक सिलुवा गाउँ विकास समिति–९, हाल पूर्वखोला...

पत्रकार शम्भु श्रेष्ठलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौ,१२ असार । दृष्टि साप्ताहिक पत्रिका एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई विशेष अदालतले २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको...

कालिकामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृत्ति बितरण

बुटवल,१२ असार । बुटवल स्थित कालिका मानवज्ञान माबिमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको...

विदेशमा रहेका नेपालीको अवस्था बारे जानकारी लिन ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौँ,१२ असार । विदेशमा रहेका नेपालीको अवस्था बारे जानकारी लिन ‘श्रम संसार एप’ सञ्चालनमा आएको छ । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन...

बुटवल बजार गुल्जार बनाउने योजनाकाे नेतृत्व निजी क्षेत्रले लेओस् : नगर...

बुटवल बजार गुल्जार बनाउने योजना निजी क्षेत्रबाट आए बजेटको कमि हुन नदिने प्रतिवद्वता बुटवल,१२ असार । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल बजार गुल्जार बनाउने...

बाढी पहिराेका कारण बुटवल-नारायणगढसहित देशका विभिन्न सडक अबरुद्ध

बुटवल,१२ असार । पहिरो र बाढीका कारण पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्डसहित देशका विभिन्न सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार पूर्व-पश्‍चिम राजमार्ग...

नवज्योति ट्रेडर्सका प्रोप्राइटर यादवसमेत ४ जनाविरुद्ध राजस्व छली कसुरमा मुद्दा

बुटवल,१२ असार । राजस्व अनुसन्धान विभाग राजस्व अनुसन्धान कार्यालय बुटवलले नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसमेत ४ जनाविरुद्ध राजस्व चुहावटको कसुरमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा...

पतन्जलि जग्गा प्रकरण : माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको...

काठमाडौं,११ असार । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह...

लोकप्रिय समाचार