घुस लिएको आरोपमा रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ
बुटवल,१० माघ ।
जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय...
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
नवलपरासीपूर्व,१० माघ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कावासोती–३ का २४ वर्षीय हेमराज थापा...
वालिका वलत्कार प्रकरण ः वालिका बलत्कारमा संलग्नलाई हदैसम्मको कारबाही गर्न कुनै...
बुटवल,९ माघ ।
रुपन्देहीको तिलोत्तमा भएको वालिका बलात्कारमा संलग्नलाई हदैसम्मको कानूनी कारबाही गर्न कुनै किसिमको कसर बाँकी नराख्ने स्थानीय प्रहरी प्रशासनले प्रतिवद्धता व्यक्त गरेको छ...
नेकपा प्रचण्ड–माधव समूहद्धारा काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं,९ माघ ।
संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल समूहले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
नेकपा प्रचण्ड–माधव समूहले काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता...
शिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर बालकको मृत्यु
पाल्पा,९ माघ ।
शिकार खेल्न जानेक्रममा भरूवा बन्दुकको छर्राले लागेर पाल्पामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका–८ दाङसिङडाँडाका १३ वर्षीय...
प्रेमिकाको हत्याका अभियुक्त १० वर्षपछि पक्राउ
काठमाडौं,९ माघ ।
प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोग लागेका एकजना अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको...
संसदन विघटनका विरुद्ध ससक्त आन्दोलनको विकल्प छैन –डा. भट्टराई
बुुटवल, माघ ९ ।
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदन विघटनका विरुद्ध ससक्त आन्दोलनको विकल्प नै नभएको...
रुपन्देहीमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या सुन्य,बिहीबार ४ जनामा संक्रमण
बुटवल,८ माघ ।
रुपन्देहीमा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ महिला र ३ पुरुष गरी ४ जनामा...
संसद विघटन बिरुद्ध संयुक्त संघर्ष गर्नुको विकल्प छैन ः चित्र बहादुर...
बुटवल, ८ माघ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन बिरुद्ध सबै राजनीतिक दलहरुले संयुक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।
संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी...






