स्थानीय तहमा मजबुद रुपमा स्थापित हुन सफल भयौं : प्याब्सन
अध्यक्षमा शर्मा निर्वाचित
बुटवल,३ पुस । ...
अधिकारसँगै शिक्षकहरुले कर्तब्य पालनामा पनि ध्यान दिन जरुरी : शिक्षामन्त्री पौडेल
बुटवल,२ पुस ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवन्द्र पौडेलले अधिकारसँगसँगै शिक्षकहरुले आफ्नो कर्तब्य पालनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बुटवलमा आयोजित...
सरकारी विद्यालयले कालिकाबाट पाठ सिक्न जरुरी : मन्त्री खाँ
बुटवल,१ पुस ।
लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अन्य सरकारी विद्यालयहरुले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट पाठ सिकेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा...
माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला
काठमाण्डाै,२९ मंसिर ।
शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक...
कालिकाले ६१ औ वार्षिकोत्सव सप्ताहब्यापी रुपमा मनाउने
बुटवल,२८ मंसिर
बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६१ औ वार्षिकोत्सव सप्ताहब्यापी रुपमा मनाउने भएको छ ।
विद्यालयले जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता सहितका कार्यक्रम गरी...
कक्षा १२ को परीक्षामा नेपाल प्रथम र द्धितीय हुन सफल विद्यार्थीहरुलाई...
बुटवल,२६ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगिकुटीमा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा नेपाल प्रथम र द्धितिय स्थान हासिल...
शिद्धार्थ कलेजमा शेयर बजार
बुटवल,२४ मंसिर ।
बुटवलमा रहेको शिद्धार्थ ईन्टरनेशनल कलेजले विद्यार्थीलाई शेयर बजारको तालिम सञ्चालन गरेको छ । विद्यार्थीलाई शैद्धान्तीक मात्र नभएर ब्यहारिक ज्ञान दिने...













