आज विश्व वातावरण दिवस मनाइदै, प्लास्टिकजन्य प्रदूषण रोकथाममा जोड

काठमाण्डाै,२२ जेठ । आज विश्व वातावरण दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यसबर्ष'प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’...

गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालयमा बिदा

बुटवल,२१ जेठ । तराईमा अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी...

एसईई दिएका विद्यार्थीलाई लक्षीत गरि बुटवलमा न्यू होराईजन खेल उत्सव हुने

बुटवल,२० जेठ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा सरिक बनाउने उदेश्यले बुटवलमा न्यू होराईजन खेल उत्सव–२०८० हुने भएको छ । बुटवलमा रहेको न्यू...

अभिभावक महासंघद्वारा विद्यालय बन्द गर्न आग्रह

बुटवल,२० जेठ । नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको छ...

गर्मीका कारण नेपालगन्जका विद्यालय ३ दिन बन्द

नेपालगन्ज,१९ जेठ । अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय ३ दिन बन्द हुने भएको छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका...

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा तालाबन्दी,क्याम्पस प्रशासनद्वारा विद्यार्थीका माग सम्बाेधन गर्ने...

बुटवल,११ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग अघि सारेर आन्दोलित बनेका...

बुटवलमा आईएलटिएस र पिटिई सम्बन्धी वर्कसप हुँदै

बुटवल, ९ जेठ । बुटवलमा आगामी शनिबार एक दिने आईएलटिएस र पिटिईको वर्कसप हुने भएको छ । प्लस टु पछि अध्ययन गर्न विदेश...

अबदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

काठमाण्डौ,९ जेठ । अबदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय...

टुरिजम विषयलाई प्रयोगात्मक बनाउन सुझाव

बुटवल, ५ जेठ । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमहरुलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा...

विद्यालयको गाडी भाडा घटाउन अभिभावक संघको माग

बुटवल, ५ जेठ । अभिभावक संघ रुपन्देहीले नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रति लिटर १० रुपियाँ घटाउँदा पनि विद्यालयहरुले गाडी भाडा नघटाएको भन्दै आफ्नो गम्भीर...

लोकप्रिय समाचार