Saturday, September 26, 2026

अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० जलायो

नवलपरासी,२ असाेज । अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको भन्दै जलाएको छ । मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी...

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा १९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान

बुटवल, ३० भदौ । पश्चिमाञ्चलयातायातव्यवसायी समिति सामुदायीकविद्यालयमाअध्ययनरत१९ जनाविद्यार्थीलाई जनही १० हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ । समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ...

बुटवलले मनायो बाल दिवस, नगर प्रमुख र उपप्रमुखद्वारा विद्यार्थीलाई पोशाक र...

बुटवल,२९ भदौ । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल...

बर्दघाट नगरपालिका र अखिल (क्रान्तिकारी) बीच ४ बुदें सहमति,तालाबन्दी खुल्यो

नवलपरासी,२७ भदौ । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी खुलेको छ । अखिल (क्रान्तिकारी) र...

शिक्षकमा पनि विशिष्ट श्रेणीको दरबन्दी

काठमाडौं,२७ भदौ । शिक्षकमा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने भएको छ । सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी...

विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट

काठमाडौँ,२७ भदौ । विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट हुने भएको छ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट...

अखिल(क्रान्तिकारी)द्वारा बर्दघाट नगरपालिकालाई ३ दिने अल्टिमेटम

नवलपरासी,२१ भदौ । अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै ३ दिनभित्र संस्थागत बिद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ । संस्थागत बिद्यालयहरुले...

पुस्तकालय दिवशको अबशरमा के टि अवार्डद्धारा पत्रकार, स्वास्थ्यकर्मि तथा साहित्यकार सम्मानीत

बुटवल,१६ भदौ । रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको ११ औं बार्षिक साधारण सभा तथा १६ औं पुस्तकालय...

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

धनगढी,१५ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड...

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न जरुरी : अर्थमन्त्री महत

काठमाण्डौ,१४ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाण्डौमा आयोजित...

लोकप्रिय समाचार