जिप दुर्घटना हुँदा अर्घाखाँचीमा २ जनाको मृत्यु
बुटवल,१३ असोज ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४...
पाल्पाको तानसेन-तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते
पाल्पा,१२ असोज ।
पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मी जादै गरेको बा.प्र.०१–०३१ च ७९५७ नम्बरको ईभी...
बुटवल हस्पिटल प्रा. लि. ले दशैं विदामा पनि सेवा दिने
बुटवल,१२ असाेज ।
बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि सेवा दिने भएको छ ।
असोज १३ गते दशैंको फूलपातीबाट सरकारले सार्वजनिक बिदा दिए...
स्थानीय जेन जी आवाजलाई सम्बोधन गर्न महासचिव अस्लामीको आव्हान
बुटवल,१२ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले जेन जी पुस्ता र उनीहरूको मागलाई स्थानीय रुपमा सम्बोधन गर्न आव्हान गरेका छन् । सो पार्टीको...
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण आयोजनाको प्रगति २८.५० प्रतिसत : ३ वर्ष...
बुटवल,११ असोज ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरिवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट...
जेन जेड आन्दोलन पछि सिर्जित राजनीतिक अवस्था र निकास बारे नवलपरासीमा...
नवलपरासी, ११ असोज ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जेन जेड आन्दोलन पछि सिर्जित राजनीतिक अवस्था र त्यसको निकास बारे शुक्रवार बर्दघाटमा...
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड
बुटवल,१० असोज ।
मुलुकमा बिकसित घटनाक्रमबाट उत्पन्न चनौतीहरुको सामना गर्न सबै देशभक्त,जनवादी,क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने बामपन्थी दलका नेता तथा बुद्धिजिविहरुले जोड दिएका छन् ।
क्रान्तिकारी...
गुल्मीमा चट्याङ लागेर बालिकाको ज्यान गयो, २ जना घाइते
गुल्मी, ९ असोज ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ५ झ्यानपानीमा चट्याङ लागेर चार वर्षीया बालिकाको ज्यान गएको छ । नेरसिंह विककी चार...
करेन्ट लागेर रूपन्देहीमा श्रीमान्–श्रीमतीको मृत्यु
बुटवल,८ असोज ।
रूपन्देहीको गैडहवामा करेन्ट लागेर श्रीमान– श्रीमतीको मृत्यु भएको छ ।
गैडहवा गाउँपालिका वडा नं ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी...
संविधान दिवसको अवसरमा पाल्पामा कांग्रेसको मौन जुलुस
पाल्पा,४ असाेज ।
संविधान दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले मौन जुलुस प्रदर्शन गरेको छ । शुक्रबार (असोज ३) संविधान र संघीयताको रक्षार्थ...














